साझा कथा । मकवानपुरको थाहा नगरपालिकामा हरेक वर्ष झैं यसवर्ष पनि श्रीकृष्ण जन्माष्ठमीको अवसरमा घैंटो फुटाउने प्रतियोगिताको आयोजना गरिएको हो । विसं २०५४ देखि हरेक वर्ष यो प्रतियोगिता निरन्तर हुँदै आएको छ ।
घैंटो फुटाइ प्रतियोगिताको रौनक र जात्रामा रमाइरहेका दर्शकहरुलाई गणेश विष्टले आफ्नो क्यामेरामा कैंद गरेका केही दृश्यहरु:
तपाईलाई केहि भन्नु छ ?