आँखा पाक्ने रोग आँखा जुधाउँदा वा हावाबाट सर्दैनः डा. सुमन थापा

Featured Video Play Icon

साझा कथा । आँखा पाक्ने रोगका कारण अहिले नेपाली समाज आक्रान्त छ । अस्पताल होस् या क्लिनिक र फार्मेसीहरुमा नै किन नहोस् यस्तो रोग लिएर जानेहरु दिन प्रतिदिन बढ्दो छ । तर, रोगलाई सहज नलिँदा र यसबाट बच्नका लागि उचित सावधानी नअपनाउँदा धेरैले नचाहेरै यो रोग सारिरहेका छन् । यो अवस्थामा आँखा रातो हुने रोग के हो ? यस सम्बन्धी भ्रम र यथार्थ तथा यो रोग सर्नबाट रोक्न अपनाउनु पर्ने सावधानी के हुन सक्छन् भन्ने विषयमा साझा कथाले ५० हजारभन्दा बढी मोतिविन्दू तथा जलविन्दूका विरामीहरुको शल्यक्रिया गरिसकेका नेत्र रोग विशेषज्ञ डा. सुमन शमशेर थापासँग कुराकानी गरेको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?