संसदमा एमालेको रमिता (भिडियो)

Featured Video Play Icon

संसदलाई प्रतिपक्षको थलो मानिन्छ । सत्ता नशा हो, सत्तामा जानेहरुमा नशा चढेर उन्माद नहोस्, उन्मादमा जनहित विपरित कार्य नहोऊन् भनेर प्रतिपक्ष चनाखो भइरहनुपर्छ । सत्तापक्षलाई निरंकुश हुनबाट रोक्न र जनताका काममा सरकारलाई हिँडाइराख्न ‘वाच डग’ चाहिन्थ्यो । यहि अवधारणामा प्रतिपक्ष दलको व्यवस्था गरिएको हो । प्रतिपक्ष दलको नेतालाई सरकारी सेवा सुविधा समेत हुन्छ । प्रतिपक्ष दलको भूमिका सरकारलाई ट्रयाकमा हिँड्न दवाव दिनु हो, सँगै सरकारका राम्रा काममा साथ र सहयोग दिनु पनि हो ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?