संसदभित्रको तमासा, यहि हो त सांसदको काम ? (भिडियो)

Featured Video Play Icon

छेडखानीको थलो हो संसद ? हरेक दिन गइरहेको छ १० लाख खेर

१२ बर्ष ढुंग्रोमा राख्दा कुकुरको पुच्छर बरु सिधा होला तर हाम्रा राजनैतिक दलका नेता सांसदहरुको मति भने कति बर्षमा सुध्रिएला ? हरेक बर्ष हामी देख्छौँ, संसदमा छलफल गर्नुपर्ने एउटा विषयसूची हुन्छ, सांसदहरु कहिले आफू बसेकै ठाउँबाट वा कहिले रोष्ट्रमै पुगेर बोल्न थाल्छन् तर विषयसूची र मन्तव्यको तारतम्य भेट्न मुस्किल हुन्छ ।

३० बर्षदेखि सांसद भइरहेका व्यक्ति मात्रै होइन, नयाँ अनुहारका सांसदहरु समेत संसदभित्र भइरहेको छलफलभन्दा बाहिर गएर बहकिने गरेका छन् । सत्तापक्ष र विपक्षमा विभक्त भएर संसदमा पार्टीगत कुरा उठाउने र नेतृत्वको बचाउमा शब्द खर्चिने मात्रै होइन, संसदमै पार्टीका नेतालाई देवत्वकरण गर्नेहरुलाई नालायक सांसद भन्दा फरक नपर्ला ।

थप कथा भिडियो मार्फतः

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?