नक्कली भुटानी शरणार्थी प्रकरणः अन्तर्राष्ट्रिय मुद्दा बन्न सक्छ

Featured Video Play Icon

सनसनीपूर्ण बनेको नक्कली भुटानी शरणार्थी प्रकरण कहाँ पुगेर टुंगिएला ? नेपालीलाई नक्कली भुटानी शरणार्थी बनाएर करोडौँ पैसा असुल्ने गिरोहका मतियार बनेका नेपाली काँग्रेस र नेकपा एमालेका प्रभावशाली नेताहरु पक्राउ पर्न थालेपछि हंगामा भइरहेको छ । यो केसमा प्रधानमन्त्री प्रचण्ड र गृहमन्त्री नारायणकाजी श्रेष्ठले वाहवाही त पाइरहेका छन् तर के उनीहरुले खुट्टा नकमाइकन यो प्रकरण किनारा लगाउन सक्लान् ? राष्ट्रिय अन्तर्राष्ट्रिय परिस्थिति हेर्दा यो प्रकरणमा वर्तमान सरकारले किनारा नलगाए अन्तर्राष्ट्रिय कानून पनि आकर्षित हुने देखिन्छ ।
विस्तृत भिडियोमा..

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?