स्वास फेर्ने कुरालाई हामीले एकदमै सामान्य ढंगले लिइरहेका हुन्छौँ । अर्थात यसका विषयमा हामी सोँच्दै सोँच्दैनौँ । किनकी स्वास फेर्नका लागि हामीले अतिरिक्त बल वा प्रयास गर्दैनौं । जबकी यसरी स्वास लिने क्रममा सबैको शरीरमा पर्याप्त अक्सिजन आपूर्ति भइरहेको छ कि छैन भनेर हामी सचेत हुन जरुरी छ । जब शरीरमा अक्सिजनको मात्रा कम हुन्छ, अनेकथरी रोगले गाँज्न सक्छ ।
कसरी फेर्ने त स्वास ?
तपाईलाई केहि भन्नु छ ?