मन बसाउने मार्दी पदयात्रा (फोटो फिचर)

अन्नपूर्ण क्षेत्रमा पर्ने मार्दी हिमाल पदयात्रा । आन्तरिक र वाह्य दुबै पर्यटकका लागि आकर्षक गन्तव्य । जुन विश्वभर लोकप्रिय छ । सुन्दर सहर पोखरबाट सुरु गरि ४,५०० मिटरको उचाइसम्म रहेको यो पदयात्रा एक साताको समयमा सम्पन्न गर्न सकिन्छ । पदयात्राका लागि उपयुक्त मौसम नजिकिदै गर्दा साझा कथाको तर्फबाट फोटो पत्रकार प्रकाश गोपालीले कैद गरेका फोटोहरु पस्केका छौं ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?