राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारीमा निर्वाचन आयोग

साझा कथा ।

निर्वाचन आयोगले आज राष्ट्रपति निर्वाचन कार्यक्रम सार्वजनिक गर्ने भएको छ । आजको बैठकबाट राष्ट्रपति निर्वाचनको मिति घोषणा गर्ने तयारी भइरहेको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

उनका अनुसार त्यसका लागि आज १२ निर्वाचन आयुक्तहरुको बैठक बस्न लागेको छ । निर्वाचनको मिति घोषणासँगै चुनावी कार्यतालिका पनि सार्वजनिक गर्ने तयारी गरिएको छ ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?