कथा कालापानीकोः के भन्छन् पूर्वप्रधानमन्त्री चन्द ?

Featured Video Play Icon

पूर्वप्रधानमन्त्री लोकेन्द्रबहादुर चन्दको गृह जिल्ला बैतडी । राजनीतिक जीवन त्यहीबाट सुरु भयो । कालापानी नेपालकै अधिनमा रहँदा र अतिक्रमणकै क्रममा पनि उहाँसँग सो विषयको निकट अनुभव छ । चार पटक प्रधानमन्त्री रहँदा उहाँले गर्नु भएका काम र भूमिको वास्तविकता उहाँबाटै सुनाउँदै छौं । कथा कालापानीको भाग ७ मा स्टोरी टेलर शिव लामिछानेले गर्नु भएको कुराकानीको पूर्ण अंश प्रस्तुत गरेका छौं ।

तपाईलाई केहि भन्नु छ ?

यो पढ्नु भयो ?